Wednesday, December 17, 2025
नेपालगन्ज, बाँके- बिगत केहि वर्षदेखि बाँकेमा बिभिन्न किसिमका गुन्डागर्दि बढ्दै गएको थियो ।आपसि झै-झगडादेखि समाज नै त्रसित हुनेगरि गुन्डागर्दि, खोला कब्जा अवैध स्पा, मसाज सेन्टर र अवैध क्रसर सन्चालन सम्मका अराजक गतिबिधिहरु बढ्दै गएका थिए ।यस्ता अराजक गतिबिधिहरु र गुन्डागर्दिका कारण मानिसहरुमा एक किसिमको डर ,त्रास र अपराध बढेको थियो ।''बाँकेमा एस. पि. अङ्गुर जिसि आएदेखि...
नेपालगञ्ज । बाँकेका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार साँझदेखि डुडवा गाउँपालिका वडा नम्बर ६ को सम्पूर्ण क्षेत्र, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ को सम्पूर्ण क्षेत्र, वडा नम्बर १५ को सुइया पिप्रहवा क्षेत्र, वडा नम्बर २३ को भज्जीपुरुवा, जंगलीसिंहपुरुवा र लोहरनपुरुवा तथा नरैनापुर गाउँपालिका वडा नम्बर ५ को सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू...

अन्तराष्ट्रिय

विजनेश